Latest Updates :

यसरी दाउरा ले लियो ज्यान भिडियो सहित

SHARE THIS POST :
सासापुर सर्लाही को हरिवन ४ सासापुर का एक युवक को आज खोला मा दाउरा बिक्षण जादा खोला ले बगाएर ज्यान गएको छ । हिजो साझ देखि परेको अविरल वर्षा सँगै आएको लखन्देही खोलामा आएको बाढी मा आज बिहान दाउरा बिक्षण गएका हरिवन ४ गणेश चौक का भरतमहतो का ३०बर्षिय छोरा उमेश महतोको खोला ले बगाएर ज्यान गएको हो । अहिले शवको पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलङ्वा पठाईएको इलाका प्रहरी कार्यालय नवलपुर का प्रहरी नायब निरीक्षक मेख बहादुर थापा ले सर्लाही खोज खबर लाई बताउनु भयो । साथी राजकुमार सित दाउरा लिन खोलामा गएका राजकुमार पौडी खेलेर निस्कन सफल भए पनि उनी भने खोला ले बगाउदा ज्यान गए पछि अहिले दुई छोरा छोरी को बिचल्ली भएको छ ,भने गाउँ शोक मा डुबेको छ ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger