Latest Updates :
LATEST UPDATES

आयो अब महिलालाई प्रेम गर्न बाध्य पार्ने औषधि हेर्नुस यौन इच्छा पनी बढाउँछ

एजेन्सी । पहिला पहिला मानिसहरु रोग ठिक पार्न तथा रोगबाट बच्न औषधि प्रयोग गर्थे । तर अहिले यौनका साथसाथै माया प्रेमका लागि पनी औषधि उत्पादन भएका छन् । एक एउटा यस्तो औषधि आएको छ जसले महिलालाई प्रेम गर्न बाध्य पार्छ । त्यो औषधिको नाम फिलिबेनसरीन हो । यो औषधिलाई महिला डिप्रेशनको सिकार हुनेबेला दिइन्छ ।फिलिबेनसरीन नामको ‘यूस एफडीए’बाट मान्यता प्राप्त यो औषधि बजारमा एडी (ब्ममथष्)को नामबाट पाइन्छ ।
यो औषधि महिनावारी बन्द हुनु पूर्वका समस्याहरुसँग जुधिरहेका महिलाहरुलाई डिप्रेशनबाट बचाउनका लागि प्रेस्क्राइब गरिन्छ । यो औषधिले डिप्रेशनबाट कतिसम्म बचाउँछ त्यो अलग कुरा छ । तर, प्रौढ अवस्थाका महिलाहरुलाई यो औषधिले एउटा अर्काे समस्या हल गर्छ । यसैकारण यो औषधिलाई फिमेल भियाग्रा पनी भनिन्छ । बढाउँछ यौन इच्छा इनेक्सटिभीमा प्रकाशित एक रिपोर्टअनुसार फिलिबेनसरीनको प्रयोगले महिलाहरुमा यौन इच्छा बढाउने काम गर्छ । विशेषगरी ४० वर्ष पुग्न लागेका महिलाहरु घट्दो यौन इच्छामा यो औषधिले बढाउने काम गर्छ ।
फिलिबेनसरीनले महिलाहरुमा आउने सेक्सुअल डिजायर डिस्आँर्डरलाई नियन्त्रण गर्छ । यो डिस्आँर्डरले महिलाहरु डिप्रेसनको सिकार हुनेगर्दछन् । यसैकारण यो औषधिको प्रयोगले महिलाहरुमा शारीरिक सम्बन्ध राख्ने इच्छा तीव्र रुपमा बढ्छ र डिप्रेशन हटाउँछ ।

लिंगलामो पार्ने पुरुषको संख्या साढे १५ हजार पुगे हेर्नुहोस

आफ्नो गुप्तांगको लम्बाइ कम हुँदा चिन्ता मान्ने पुरुषहरु धेरै छन् । त्यसैले गएको वर्ष सन् २०१३ मा विश्वभरमा १५ हजार ४ सय १४ जनाले शल्यक्रिया गरी आफ्नो लिंगको आकार बढाएका छन् ।
इन्टरनेसनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार सर्जरी गरेर लिंग बढाउने मामिलामा जर्मनहरु सबैभन्दा अगाडि देखिएका छन् ।

रिपोर्ट अनुसार गत वर्ष जर्मनीमा २ हजार ७ सय ८६ जना पुरुषले शल्यक्रिया गरी आफ्नो छोटो लिंगलाई चित्तबुझ्दो लामो बनाएका छन् । यो भनेको विश्वमा भएका लिंग लामो पार्ने  शल्यक्रिया मध्ये १८ प्रतिशत जर्मनीमा भएका छन् ।
लिंगो लामो पार्ने शल्यक्रिया गर्ने पुरुषमा दोश्रो स्थानमा भेनेजुयला रहेको छ । सन् २०१३ मा भेनेजुयलाका ४ सय ४७ जना पुरुषले सर्जरी गरेर आफ्नो लिंग लम्बाएका छन् । तेश्रो स्थानमा रहेको स्पेनका ४ सय ७१ जनाले लिंग लम्बाएका छन् । त्यस्तै मेक्सिकोमा २ सय ९५ जना, कोलम्बियामा २ सय ६६ जना, इटालीका २ सय ५६ जना तथा ब्राजिलका २ सय १९ जनाले लिंग लम्बाउने शल्यक्रिया गराएका छन् ।
सबै प्रकारका सर्जरी गर्ने मामिलामा अमेरिकीहरु पहिलो स्थानमा रहेका भएपनि लिंग लम्बाउने सर्जरीमा भने अमेरिकी पुरुषहरु तल रहेछन् । सन् २०१३ मा ६१ जना अमेरिकी पुरुषले मात्र आफ्नो लिंग लामो पार्न सर्जरी गरेका छन् । अर्जेन्टिनाका ७३ र इरानका १२ जना पुरुषले पनि लिंग लम्बाउने शल्यक्रिया गरेका छन् ।
जर्मनीको युरोलोजी तथा प्लास्टिक सर्जरी केन्द्रले यस्तो खालको सर्जरीका लागि ७ हजार ६ सय पाउण्ड बराबर रकम खर्च लाग्ने बतएको छ । उसका अनुसार यस्तो सर्जरीबाट पुरुषको लिंगको लम्बाइ ६ सेन्टिमिटर तथा गोलाई ३ सेन्टिमिटर सम्म बढाइएको छ ।

अवैध रुपमा अमेरिका लैजाने हरेक देशमा दलाल रहेकाले रूटको पहिचान भएपनि एकहप्ता सम्म भोकै जंगलको यात्रा गर्ने क्रममा बाटोमै नेपाली सहित अन्य देशका नागरिकको मृत्यु

अवैध रुपमा अमेरिका लैजाने हरेक देशमा दलाल रहेकाले रूटको पहिचान भएपनि एकहप्ता सम्म भोकै जंगलको यात्रा गर्ने क्रममा बाटोमै नेपाली सहित अन्य देशका नागरिकको मृत्यु समेत नजिकबाटै हेरेको
यूवाहरुको भनाई छ । ‘यूद्धमा मेरेको विद्रोही भन्दा फरक देखिएन । हामीसंगै गएको एकजना भारतीय नागरिक भोकले म¥यो, त्यही छोडेर हिडियो’ एक म्याग्देलीले भने । कम्बोडिया र पानमाको सिमानामा ६ दिन जंगल र ५ दिन समुन्द्रको यात्राको क्रममा पुराना लासहरूको कंकाल र धेरै विरामी भएर बाटोमै अलपत्र परेको समेत देखिएको, केहीले मानसिक सन्तुलन समेत गुमाएको पिडादायी अवस्था देखेको यूवाहरूको भनाई छ ।

१५ जना भारतीय सहित ३० जनाको टोलीमध्ये एकजनाको मृत्यु र मेक्सिकोमा एक जनाले मानसीक सन्तुलन गुमाएको अवस्थामै छोडेर अमेरिका छिरेका थिए । ‘५० लाख पैसा सकिन्छ, त्यो भन्दा धेरै दुख अमेरिका प्रवेश गर्दा पाइन्छ’ अमेरिका पुगेपछि उनीहरुले अनुभव सुनाए । लाखौं खर्च र ज्यानै जोखिममा पारेर अमेरिका आएपछि समेत सहज नभएकाले यस्तो यात्रामा सहभागि नहुन समेत यूवाहरूको अनुरोध छ ।‘दलालले भनेजस्तो ५ प्रतिशत पनि यात्रा सहज छैन । अव जिन्दगी सकियो भन्ने धेरै समस्याको सामना गर्नुपर्छ’नाम नछाप्ने सर्तमा एक यूवाले बेनीनअनलाइनलाई भने ।

ज्यान जोखिममा राखेर महिनौ हिडेर अमेरिका आएपछि धेरै नेपालीले भनेजस्तो आर्कषक जागिर समेत नपाएर मानसिक सन्तुलन गुमानुका साथै
आत्महत्याको बाटो समेत रोजेको डरलाग्दो समस्या देखिएको यस्तो जोखिम नमोल्न समेत अनुरोध गरेका छन् । दललाले भनेजस्तो रकम नदिए विचबाटोमै अलपत्र छोड्ने, लुटेरा लगाएर लुट्ने गरेको समेत समेत बताए । मेक्सिकोबाट टेक्सास प्रवेश गरेपछि इमिग्रेसनको कानुनी उपचारबाट समेत नेपाली थप मारमा पर्ने गरेका छन् । ५० लाख दलाललाई बुझाएर पनि कानुनी प्रक्रियाका लागि थप रकम ब्यवस्था गरेर वकिल राख्नुपर्दा धेरै समस्या हुने गरेका यूवाको गुनासो छ ।

नेपालीहरू विचौलिया बनेर धेरै रकम वकिलका लागि ब्यवस्था गर्नुपर्ने बाध्यता रहेको छ । अमेरिका आउँदा भोगेका दुखहरू सुनाउँदा नपत्याउने गरेकाले पनि हरेकबर्ष धेरैले यो मार्ग रोज्ने गरेको उनीहरूको भनाई छ । ‘आफुँ अमेरिका पुगेर हामीलाई रोक्न खोज्यो सम्मको आरोप लगाउँछन्’ भकिम्लीका प्रेम सुबेदीले भने । उनले धेरै सपना लिएर अमेरिका आएकाहरूले यो जुनीमा सबैलाई थाँती राखेर अर्को जुनीमा पुरा गर्ने समेत प्रतिक्रिया दिने गरेको बताए । अमेरिकामा कार्डका लागि कानुनी लडाई लड्ने क्रममा समाचारमा नाम आए त्यसले असर गर्ने भन्दै धेरैले नाम तथा बास्तविकता समेत सार्वजनिक गर्न आनकानी गर्ने गरेकाले पनि समस्या जटिल बन्दै गइरहेको छ ।

महिलालाई सबैभन्दा जोखिम
पुरूषजस्तै महिला पनि हिडेर अमेरिका जान आर्कषित भइरहेको देखिएको छ । पुरुष सरह दलाललाई रकम बुझाएर अमेरिका जाने महिलाहरूलाई विभिन्न देशमा यौनजन्य हिंसाका साथै जंगल सहितका क्षेत्रमा त्यहाँका यूवाहरूले दुब्र्यवहार समेत गर्ने गरेको पाइएको छ । नेपाली सहित साक राष्ट्रका महिलाहरूलाई बाटोमा हिंसाको प्रयास सहित लुटपाट समेत हुने भएकाले पुरुषभन्दा दुईगुणा बढी महिला जोखिममा रहेको नेपालीको भनाई छ ।
usa
‘लागुऔषध सहित अपराधिक समुह बस्ने ठाउँबाट समेत यात्रा गर्नुपर्छ । बाटोमा सुने अनुसार धेरै महिला हराउने गरेका छन’ एक यूवाले भने । बाटोमै बेपत्ता भएकाहरूका कानुनी खोजीकार्य सम्भव नभएको तथा दलालको समेत पहिचान नहुने भएकाले पनि यस्तो बाटोमा महिलालाई रोक्नुपर्नेमा उनीहरूको जोड छ ।
असहज यात्रा, विभिन्न देशका पुरुष विचमै सुत्नुपर्ने, यात्राको क्रममा भएका अवरोधको ब्यक्तिगत रुपमै सामना गनुपर्ने अवस्थामा महिलाहरूलाई समस्या देखिएको यूवाको भनाई छ । विषेशगरी ब्राजिल, नाइजेरिया हुदै विभिन्न देशका मार्गहरूमा यात्रा गर्नेहरूलाई त्यहाँका मानिसहरूले सेतो छाला भएका महिला प्रति आर्कषित हुने गरेका छन् । पछिल्लो समय पुराना नाकामा सुरक्षा सहित कडाई गरिएपछि यूवाहरू नाइजेरियाको मार्ग हुदै अमेरिका जाने गरेका छन् । कानुनी प्रक्रिया र त्यहाँ रहेका नेपालीले सहयोग नगरे नेपाल डिपोट समेत गर्ने गरिएको छ। हरिकृष्ण गौतम

दिदी र आमा बिग्रेपछि अर्चना पनेरुको भाईको यस्तो गुनासो/ पहिलो पटक आए मिडियामा- भिडियो सहित

दिदी र आमा बिग्रेपछि अर्चना पनेरुको भाईको यस्तो गुनासो/ पहिलो पटक आए मिडियामा- भिडियो सहित



पोर्न स्टार बन्छु भन्दै हिडेकी दिदी र उनलाई साथ दिँदै उत्तिकै रडाको मच्चाउने आमाको कारणले अर्चना पनेरुको भाई यतिबेला दिक्क छन्, उनी नौ कक्षामा पढ्छन् र समाजबाट अपहेलित्, हेर्नुस् उनी के भन्छन् । -clik here to watch video---http://adf.ly/1cijaK

आठ दिनसम्म चिहानमा राखेको शिशु जिउँदै

एजेन्सी, काठमाडौं, साउन ११। आठ दिनसम्म चिहानमा राखेको शिशु जिउँदै हुन्छ भनेर के तपाई पत्याउनुहुन्छ ? तर चीनमा एक नवजात शिशुलाई उसको घरपरिवारले जिउँदै जमिनमा घाडेपनि आठ दिनपछि उक्त शिशुलाई जिउँदै जमिनबाट निकालिएको छ।

चीनको लु फेगलियन (Lu Fenglian)नामक महिलाले जंगलमा जडिबुटी खोजिरहेकी थिइन। यही क्रममा उनले एउटा बच्चा रोइरहेको आवाज सुनिन् जुन जमिन मुनिबाट आइरहेको थियो।

उनी केहीबेर डराएपनि नजिकै रहको एक बौद्ध भिक्षुलाई बोलाइन्। जब भिक्षु र महिला उक्त बच्चालाई जमिनभित्र गाडेको पूर्ण विश्वास भयो। उनीहरुले प्रहरीमा खबर गरेर खन्न थाले। करीब दुई फुट खनेपछि बट्टाभित्र बच्चा जिउँदै थियो।


सीएनएनको रिपोर्ट अनुसार उक्त बच्चालाई उसको हजूरआमाले जमिनमा गाडेकी थिइन् किनकी बच्चाको ओठ काटिएको थियो।
बच्चाको आमाबुबाका अनुसार उक्त बच्चालाई आठ दिन पहिले जमिनमा गाडिए पनि अब यस्तो गल्ती कहिल्यै पनि नगर्ने बताएका छन्।

omg झापाको मुख्य शहर बिर्तामोड स्थिति अदुवा खोलो फुटे पछी हजारौ घरहरु डुबानमा भिडियो हेर्नुहोस

झापाको मुख्य शहर बिर्तामोड स्थिति अदुवा खोलो फुटेर भित्री गाउँ पसेको छ ! हजारौ घरहरु डुबानमा परेको छ ! अथिती सदनको ब्यस्त बाटोमा खोला पसेकोले छिमेकिहरुलाइ सावधान रहनुहुन अनुरोध गरिन्छ

राजसंस्था फर्काउने तयारी गर्दै एमाले र राप्रपा नेपाल

राजा फालेको माओवादी र कांग्रेसले हो, एमालेले होइन, अब कांग्रेस र माओवादीसँग एमालेको दूरी बढेको छ, यही मौकामा हाम्रा लागि वातावरण बन्छ ।’ एकीकरण हुन गइरहेको राप्रपा र एमाले एक ठाउँमा उभिँदा कांग्रेस र माओवादीले दुई तिहाइ बहुमत जुटाउन नसक्ने उल्लेख गर्दै थापाले भने-‘संविधान संशोधनको ग्यारेन्टी
नभएसम्म मधेसी दलहरू पनि सरकारमा सामेल हुँदैनन्, राप्रपा र एमाले एक ठाउँमा रहेसम्म संविधान संशोधन सम्भव छैन, राजसंस्था फर्काउन सकिने भनेको यस्तै बेलामा हो ।’- कमल थापा
काठमाडौं । जनआन्दोलन २०६२/६३ को विपक्षमा रहेका खड्गप्रसाद ओलीलाई त्यतिबेला एमालेकै कार्यकर्ता पंक्तिले आन्दोलनविरूद्ध गतिविधि गर्न तत्कालीन गृहमन्त्रीसँग १४ करोड रुपैयाँ लिएको आरोप लगाएका थिए । यद्यपि यो आरोपको कसैले प्रमाणित गर्न सकेन । जनआन्दोलनले गति लिँदै गर्दा ओलीले सार्वजनिक रूपमै भनेका थिए- ‘गोरूगाडा चढेर अमेरिका पुगिन्न, राजा फाल्ने कुरा नसोचे हुन्छ ।’ ओली दरबारकै हुन् भनेर धेरैले पत्याएका थिएनन् र छैनन् पनि । तर एक दशकपछि तत्कालीन गृहमन्त्री एवं राप्रपा नेपालका वर्तमान अध्यक्ष कमल थापाले भने यसको भेद खोलेका छन् ।
गत बिहीबार राप्रपासँगको एकीकरण वार्ताका क्रममा सरकारविरूद्ध कांग्रेस र माओवादीले दर्ता गरेको अविश्वासको प्रस्तावमा साथ दिने कि नदिने ? भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले रहस्य खोल्दै भने- ‘खड्गप्रसाद ओलीजीलाई एमालेको पार्टी अध्यक्षमा निर्वाचित गराउन र प्रधानमन्त्री बनाउन निकै ठूलो मेहनत गर्नु परेको छ, अब सिंगो एमाले पार्टी हाम्रो एजेन्डामा आएको छ, त्यसैले अब कांग्रेस र माओवादीलाई साथ दिने कल्पना पनि गर्नुहुन्न, ओलीलाई साथ दिन भएभरको ताकत प्रयोग गर्नुपर्छ ।’ सत्ता समीकरण परिवर्तनको मुख्य घटक नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी रहेका कारण त्यसलाई साथ दिनुपर्ने तर्क पनि केहीले अघि सारेका थिए । तर कमल थापाले उनीहरूलाई थप कुरा बोल्नै दिएनन् । तपाईहरूलाई गोप्य रहस्य के थाहा छ ? भनेर हकार्दै उनले भने- ‘राजा फालेको माओवादी र कांग्रेसले हो, एमालेले होइन, अब कांग्रेस र माओवादीसँग एमालेको दूरी बढेको छ, यही मौकामा हाम्रा लागि वातावरण बन्छ ।’ एकीकरण हुन गइरहेको राप्रपा र एमाले एक ठाउँमा उभिँदा कांग्रेस र माओवादीले दुई तिहाइ बहुमत जुटाउन नसक्ने उल्लेख गर्दै थापाले भने- ‘संविधान संशोधनको ग्यारेन्टी नभएसम्म मधेसी दलहरू पनि सरकारमा सामेल हुँदैनन्, राप्रपा र एमाले एक ठाउँमा रहेसम्म संविधान संशोधन सम्भव छैन, राजसंस्था फर्काउन सकिने भनेको यस्तै बेलामा हो ।’
राप्रपा नेपालका अध्यक्ष थापा राजसंस्था फर्काउने  रणनीतिमा लागे पनि राप्रपाभित्र भने दुईवटा धार देखिएको छ । राप्रपाभित्रको गणतन्त्रवादी धार कांग्रेस-माओवादी अर्थात् जनआन्दोलन २०६२/६३ को संवाहक शक्तिका पक्षमा देखिएको छ भने राजावादी धार  कमल थापा-ओली अर्थात् जनआन्दोलन २०६२/६३ को विरूद्धमा रहेको शक्तिका पक्षमा उभिएको छ । जसका कारण दुई राप्रपाबीचको एकीकरण प्रक्रिया बिथोलिने संकेत देखिएको छ । चक्रिय प्रणालीअनुसार यही साउन ११ गतेदेखि राप्रपाको अध्यक्ष पदमा पशुपतिशमशेर राणा आसीन हुनेछन् । उनी थापा-ओली गठबन्धनको पक्षमा छैनन् । लोकेन्द्रबहादुर चन्दले भने आफ्नो छोरा जयन्तले मन्त्री पदमा निरन्तरता पाउने अवस्थामा थापा-ओली गठबन्धनलाई छाड्ने बचन दिएका छन् । दीपक बोहोराको पनि त्यही सर्त छ । तर सकेसम्म राजावादीहरूलाई सरकारमा सामेल नगराउने गृहकार्यमा कांग्रेस-माओवादीका शीर्ष नेताहरू छन् । संसदमा एमालेका एक सय ८० र राप्रपा नेपालको २५ सिट छ । यो जोड्दा दुई सय पाँच हुने भएका कारण अरूको दुई तिहाइ पुग्दैन । जसका कारण राजावादीहरू निकै उत्साहित भएका हुन् ।
दरवारमार्गमा भूमिगत कार्यालय
समाचार स्रोतका अनुसार माओवादीले सरकार छाड्ने चेतावनी दिएसँगै राजावादीहरूले प्रधानमन्त्री ओलीका लागि दरबारमार्गमा गोप्य सम्पर्क कार्यालयको व्यवस्था गरिदिएका थिए । नबिल बैंकको पछाडि थारसाङ थकाली भन्साघर नजिकै रहेको उक्त सम्पर्क कार्यालयको जिम्मेवारी  आनन्द पोखरेल र राजन भट्टराईले लिएका छन् । एमाले र राजावादीहरूको गोप्य वार्ता यहीँ हुने गरेको समाचार स्रोतले जनाएको छ । कांग्रेस र माओवादी दुवै पार्टीमा आन्तरिक फुट सिर्जना गराउने तयारी अन्तर्गत गोप्य तयारी पनि यही सम्पर्क कार्यालयमार्फत नै भएको बुझिएको छ । गत शुक्रबार नेपाली कांग्रेस र माओवादीका चार/पाँचजना सांसद यो सम्पर्क कार्यालयकै आसपासमा देखापरेको समाचार स्रोतले जनाएको छ । तर उनीहरू संपर्क कार्यालयमा छिरे वा छिरेनन् ? त्यसको पुष्टि हुन सकेको छैन ।
Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger