एजेन्सी, काठमाडौं, साउन ११। आठ दिनसम्म चिहानमा राखेको शिशु जिउँदै हुन्छ भनेर के तपाई पत्याउनुहुन्छ ? तर चीनमा एक नवजात शिशुलाई उसको घरपरिवारले जिउँदै जमिनमा घाडेपनि आठ दिनपछि उक्त शिशुलाई जिउँदै जमिनबाट निकालिएको छ।
चीनको लु फेगलियन (Lu Fenglian)नामक महिलाले जंगलमा जडिबुटी खोजिरहेकी थिइन। यही क्रममा उनले एउटा बच्चा रोइरहेको आवाज सुनिन् जुन जमिन मुनिबाट आइरहेको थियो।
उनी केहीबेर डराएपनि नजिकै रहको एक बौद्ध भिक्षुलाई बोलाइन्। जब भिक्षु र महिला उक्त बच्चालाई जमिनभित्र गाडेको पूर्ण विश्वास भयो। उनीहरुले प्रहरीमा खबर गरेर खन्न थाले। करीब दुई फुट खनेपछि बट्टाभित्र बच्चा जिउँदै थियो।
सीएनएनको रिपोर्ट अनुसार उक्त बच्चालाई उसको हजूरआमाले जमिनमा गाडेकी थिइन् किनकी बच्चाको ओठ काटिएको थियो।
बच्चाको आमाबुबाका अनुसार उक्त बच्चालाई आठ दिन पहिले जमिनमा गाडिए पनि अब यस्तो गल्ती कहिल्यै पनि नगर्ने बताएका छन्।

+ comments + 1 comments
click resources wholesale sex doll,male sex doll,wholesale dildo,vibrators,horse dildo,vibrators,sex toys,cheap sex toys,sex dolls this post
Post a Comment