Latest Updates :

फेरी मलेसियामा एक नेपाली आक्रमणमा परि गम्भीर घाइते

SHARE THIS POST :
फेरी मलेसियामा एक नेपाली आक्रमणमा परि गम्भीर घाइते
पछिल्लो समय रोजगारीको आकर्षक गन्तव्य मानिँदै आएको मलेसियामा निकै डरलाग्दो घटनाहरु भईरहेका
 छन् । लुट्ने, धम्काउने तथा खुकुरी अनि रड प्रहार गरि घाइते तथा हत्या गर्ने जस्ता घटनाहरु हुनु सामान्य जस्तै भइरहेको छ ।
हालसालै मलेसियाको राजधानी नजिकै आफ्नो डुयुटी सकेर फर्किदै गर्दा अज्ञात समुहले मोबाइल तथा पैसा लुट्न खोजिएको बेला प्रतिकारमा उत्रिदा एक नेपाली गम्भीर घाइते भएको समाचार प्राप्त छ । यस्ता घटनाहरु दिनाहुँ जस्तो भइरहने हुँदा यसतर्फ व्यक्ति आफै सचेत हुनु जरुरी छ । तसर्थ बेलैमा सुरक्षित गन्तव्य  तथा साथीभाई सँग हिडडुल गर्नु नै राम्रो मानिन्छ । सार्वजानिक हितको लागि शेयर गर्न नभूल्नुहोला ।
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger