अफगानिस्तानको राजधानी काबुल स्थित क्यानेडियन दूतावासको सुरक्षार्थ खटिएको नेपालीहरु चढेको बसमा तालिवानले आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको पहिचान खुलेको छ ।परराष्ट्र मन्त्रालयले सोमबार
पत्रकार सम्मेलन गरेर अहिलेसम्म १२ नेपालीको मृत्यु भएको पुष्टि भएको जनाए पनि अफगान गृह मन्त्रालयले भने घटनामा १४ नेपालीको मृत्यु भएको बताएको छ ।
आक्रमणमा मृत्यु हुनेको नामाओली यस प्रकार छ ।
डम्बरबहादुर तामाङ, ………………नुवाकोट
मधुसुदन कोइराला, …………….नुवाकोट
लिलबहादुर गुरुङ, …………………नुवाकोट
नवीनसिंह क्षेत्री, ……………….पर्वत
कृष्णबहादुर ढुंगाना, …………..चितवन
जितेन्द्रसिंह थापा, …………….बुटवल
अकुल तामाङ,……………. …..सुनसरी
चन्द्रबहादुर रानामगर,……………. काठमाडौं
हरिबहादुर बडवाल क्षेत्री, …………काठमाडौं
विदुरबहादुर सुवेदी क्षेत्री, ……………..काठमाडौं
अमृतबहादुर थापा, …………..लमजुङ
सुपबहादुर गुरुङ, ………………..स्याङ्जा

Post a Comment