सुन्दा अचम्म लाग्ला तर यो कुरा सत्य हो कि नेपालका विभिन्न हिमाली भेग विशेष गरी मनाङ, मुस्ताङमा मान्छे मरेपछि जलाउने वा गाड्ने प्रचलन भन्दा पनि काटेर गिद्दलाई दिने परम्परा अहिले पनि जारी छ ।
त्यहाँको परम्परा अनुसार यो चलन सदियौँ देखि चल्दै आएको एक निरन्तरता हो । मरेपछि टुक्रा टुक्रा पार्दै गिद्धलाई मासु खान दिनु यहाँका मान्छेका लागि समान्य कुरा हो । साथै हिमाल आरोरण गर्न आउने पर्यटकहरु केही गरी मृत्यु भएमा र त्यसको वेवास्ता गरि शव यत्रतत्र भेटिएमा पनि यसरी नै गिद्धलाई दिने गरिन्छ ।
Post a Comment