Latest Updates :

चोभारमा भीषण आगलागी, भिडियो सहित हेर्न तलको बक्समा क्लिक गरी हेर्नुहोस

SHARE THIS POST :
राजधानीको घना बस्तीबाट शान्त ठाउँ खोज्नेहरु पुग्ने ठाउँ हो चोभारको जंगल। शनिबार यसै पनि यहाँ भीड हुन्छ। तर आज यहाँ रमाइलो हैन आतंकको वातावरण बन्यो।दिउँसो त्यस्तै १/२ बजेतिर जंगलको जोडीहरु

 बस्न रुचाउने ठाउँबाट अचानक सानो आगो सुरु भयो। अहिलेको हावाहुरीको याम। त्यो सानो झिल्कोले एकैछिनमा अनियन्त्रित डढेलोको रुप धारण गर्‍यो।
दनदनी आगो दन्कन थाल्यो। स्थानीय बासिन्दा, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलका अग्नि नियन्त्रकहरुको संयुक्त प्रयासमा साँझ बल्ल आगो नियन्त्रणमा लिइयो।भिडियो सहित   हेर्न तलको बक्समा क्लिक गरी हेर्नुहोस
हेर्न तलको बक्समा क्लिक गरी हेर्नुहोस

SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger