चलचित्रमा समावेश ‘मैले आखा झिम्क्याउदा पानी पर्छ भन्छन्’ बोलको आइटम गीतलाई सेन्सरले आपत्ती जनायो । गीतमा नाच्ने क्रममा नायिका सुष्मा कार्कीको भित्री बस्त्र देखिएको भन्दै सेन्सरले आपत्ती जनाएको हो ।
तर चलचित्रलाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । अब यो चलचित्र हेर्नका लागि १६ बर्ष भन्दा तलका बालबालिकाले बाबुआमालाई सँगै लैजानु पर्ने हुन्छ ।तलको भिडियो हेर्ने नभुल्नुहोस्।
Post a Comment