लिङ्गको छालाहरु तानेर लिङ्गको टाउकाको वरिपरि सेतो फोहोरहरु जम्ने ठाउँलाई राम्रोसँग सफा गर्नुपर्छ । धेरै नै चिलाउने वा धेरै नै बिबिराहरु छन् भने नजिकको स्वास्थ्य केन्द्रमा जानु नै उत्तम विकल्प हुन्छ ।यदि सरसफाईमा बिशेष ध्यान दिइएन र संक्रमण दिनानुदिन बढ्दै गएमा लिङ्गको छालासम्म पनि फाल्नुपर्ने अवस्था आउन सक्ने हुन्छ त्यसैले लिङ्गको सरसफाईमा बिशेष ध्यान दिनु आवश्यक हुन्छ । डा. खेम कार्कीले दिनुभएको सुझावमा आधारित ।
पुरुषले आफ्नो लिंगबारे जान्नु पर्ने महत्वपूर्ण कुराहरु जसले तपाइको यौन जीवनलाई सुमधुर बनाउन सक्छ भिडियो हेर्नुहोस
गर्मि महिनाबाट जाडो महिनामा प्रवेश गर्ने वेलामा कपालमा चाँया परे झैँ हाम्रो शरीरमा फङ्गल ईन्फेक्सनहरु हुने सम्भावना बढि हुन्छ ।लिङ्गको वरिपरि बिमिराहरु आउने, चिलाउने, वा डिसचार्चहरु हुने जस्ता समस्याहरु आउन सक्छन्, यसलाई हामी ब्यालानाईटिस भन्छौँ । यो सामान्य खालको संक्रमण हो । सामान्यतया गर्मिका दिनकै नुहाईन्छ भने जाडोको समयमा कम नुवाईन्छ त्यसकारण पनि फोहोरको समस्या आउनसक्छ ।
दिनमा एकपटक भएपनि लिङ्गको सरसफाई गर्नु अत्यन्त आवश्यक हुन्छ ।
लिङ्गको छालाहरु तानेर लिङ्गको टाउकाको वरिपरि सेतो फोहोरहरु जम्ने ठाउँलाई राम्रोसँग सफा गर्नुपर्छ । धेरै नै चिलाउने वा धेरै नै बिबिराहरु छन् भने नजिकको स्वास्थ्य केन्द्रमा जानु नै उत्तम विकल्प हुन्छ ।यदि सरसफाईमा बिशेष ध्यान दिइएन र संक्रमण दिनानुदिन बढ्दै गएमा लिङ्गको छालासम्म पनि फाल्नुपर्ने अवस्था आउन सक्ने हुन्छ त्यसैले लिङ्गको सरसफाईमा बिशेष ध्यान दिनु आवश्यक हुन्छ । डा. खेम कार्कीले दिनुभएको सुझावमा आधारित ।
लिङ्गको छालाहरु तानेर लिङ्गको टाउकाको वरिपरि सेतो फोहोरहरु जम्ने ठाउँलाई राम्रोसँग सफा गर्नुपर्छ । धेरै नै चिलाउने वा धेरै नै बिबिराहरु छन् भने नजिकको स्वास्थ्य केन्द्रमा जानु नै उत्तम विकल्प हुन्छ ।यदि सरसफाईमा बिशेष ध्यान दिइएन र संक्रमण दिनानुदिन बढ्दै गएमा लिङ्गको छालासम्म पनि फाल्नुपर्ने अवस्था आउन सक्ने हुन्छ त्यसैले लिङ्गको सरसफाईमा बिशेष ध्यान दिनु आवश्यक हुन्छ । डा. खेम कार्कीले दिनुभएको सुझावमा आधारित ।
Labels:
national news
Post a Comment