Latest Updates :

मन्त्रीले सर्पको माला लगाए यसरी सुरु भयो बिरोध र आलोचना

SHARE THIS POST :
काठमाडौं, माघ ५ । भारतको बिहार राज्यका एक मन्त्रीले सार्वजकिन कार्यक्रममा सर्पको माला लगाएपछि चर्चा र विबादको सामना गर्नुपरेको छ ।


विहारका शिक्षा तथा आइटीमन्त्री अशोककुमार चौधरीले सर्पको माला लगाएको खबर सार्वजनिक भएसँगै उनी चर्चा भन्दा बढी आलोचनाको शिकार बन्न पुगेका छन् ।

बिहार प्रदेश कांग्रेस कमिटीका अध्यक्ष समेत रहेका मन्त्री चौधरीको यो काम देखेर उनको पार्टी समेत दुःखी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

आजको वैज्ञानिक युगमा यो किसिमको अन्धविश्वासका लागि कुनै स्थान नभएको प्रतिक्रियाको समेत उनले सामना गरिरहनुपरेको भाष्कर दैनिकले लखेको छ ।



SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger