Latest Updates :

नेपाली गुगल ब्वाईले गरे यस्तो भबिस्यबाणी के पि. ओलीको बारेमा हेर्नुहोस

SHARE THIS POST :
काठमाडौ: एकीकृत नेकपा माओवादीले आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय गरेर अघि बढेपछि नैतिक रुपमा आफू नेतृत्वको सरकार अल्पमतमा पर्ने संकेत आईरहेको बेला स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकार छाड्नु भन्दा पनि संसद फेस गर्ने बताएका  छन ।प्रधानमन्त्रीको पक्षमा सामान्य बहुमत नदेखिए प्रधानमन्त्री स्वतः आफ्नो पदबाट मुक्त हुनेछ तर यति बेला नेपाली गुगल ब्वाई मानिने आदित्य दाहालले भने सनसनीपूर्ण भबिस्यबाणी गरेका छन् प्रधानमन्त्री के पि ओलीले संसद फेस नगरी संसद बिघटन गरि सत्ता कब्जा गर्ने सनसनीपूर्ण भाबिस्यबाणी गरेका छन्
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger