Latest Updates :

गर्मीमा सेक्स गर्न मज्जा आएन?? , यसो गर्नुहोस्...

SHARE THIS POST :
सेक्सको इच्छा जाग्नु स्वभाविक हो । तर सेक्स कुनै समस्याबिना र आनन्दय रुपले गर्नको मज्जा पनि बेग्लै हुनेगर्छ । सेक्स गर्ने उपयुक्त समय कुन भन्ने विषयमा सबैका आआफ्ना तर्क छन् । कतिले जाडो समय
सेक्सका लागी उपयुक्त हुने र गर्मीमा सेक्सका लागी आफु तयार नै हुन नसकी पार्टनरका लागी मात्रै तयार भइदिनुपर्ने बाध्यता बताउँछन् त कतिले जाडोमा औधी चिसोका कारण यावत समस्या आउने हूँदा गर्मी समय सेक्सका लागी उपयुक्त समय हुने बताउँछन ।
तर जस्ले जे भने पनि सेक्स जाडो र गर्मी दुवै समयमा उही दरले हुने विभिन्न अध्ययनले देखाएका छन् । यतिबेला गर्मी मौसमको सुरुवात हुन लागेका कारण हामीले पनि तपाईको सहजताका लागी गर्मीमा सेक्स गर्ने केही सजिला तरिकाहरुका बारैमा खोज तलास गरेका छौँ ।गर्मी याममा सेक्स गर्दा केही थकान र गर्मीले ह्वात्तै गाल्न सक्छ जसका लागी आईसको प्रयोग गरेर सेक्स गर्दा बेग्लै आनन्द प्राप्त गर्नुहुनेछ ।

सेक्सको दौडानमा आईसको एक टुक्रा ओठमा च्यापेर एकले अर्काको जीउमा स्पर्स गर्दा चरमउत्कर्षमा पुग्न र गर्मी छलेर मजा लिन सारै रोमाञ्चक हुन्छ । गर्मीलाई छलेर सेक्स लाइफलाई रोमाञ्चक बनाउने अर्को तरिका स्वीमिङ्ग पुल पनि एक गन्तब्य बन्न सक्छ ।वैँशमा स्वीमीगं पुल नुवाउने गन्तब्य मात्रै बन्ने गरेपनी पछिल्लो समय एकान्तमा स्वीमीगं सेक्सको प्रचलन पनि बढ्दो छ । अहिले सम्म स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुभएको छैन भने एक पटक गर्नुहोस् तपाइले जिन्दगीकै ठुलो रोमाञ्चक वातावरण प्राप्त गर्नुहुनेछ ।

गर्मीबाट बचेर सेक्स गर्ने अर्को उत्तम स्थल भुई पनि फलोर माथि सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरिरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ ।सेक्स पार्टनरसँग भुँईमै लडिबडी गर्नको मजा बेग्लै हुन्छ । त्यस्तै गर्मीलाई छलेर सेक्स गर्ने उत्तम समय झरी पनि एउटा हो । सके प्राकृतिक झरीमा गर्नुहोस् त्यो सम्भव नभए कृतिम रुपमा बाथरुपमा झरी बनाएर पनि यस्तो सेक्स गर्न सकिन्छ । शावरमा नुहाउदै गरिने सेक्सको मजा पनि भिन्दै हुन्छ ।
स्रोत;कुइक न्युज
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger