बा १ क ५४ ८९ नम्बरको उक्त बसको ब्रेक फेल भएर गाडी अनियन्त्रि हुँदा पल्टन गएको चालको कथन रहेको
छ । ललितपुर प्रहरी बिट लुभुमाका सहि अनि रुद्र भुझेलाका अनुसार दुर्घटनामा परेका १८ जना बालबालिका र एक जना स्कुल क्यान्टिन संचालक र बस चालक गरि २२ जना दुर्घटनामा परेको विवरण हामीले पाप्र्ट गरेकाछौं । घाईतेहरु मध्यमा १८ जना विद्यार्थीको बि एन बि हस्पिटल र क्यान्टिन स्टाफको अल्का अस्पतालमा उपचार भेइरहेको छ र चालक अनिल बस्नेत भने सामान्य उपचार पछी प्रहरीको नियन्त्रमा लिएको बताईएको छ ।
घाईते बिध्यार्थीहरुको स्थिति बुझ्न र उपचारको लागी बैकुंज उच्च माध्यामिक बिद्यालयका प्रिसिपल बि एन बि अस्पताल पुगेका छन । घाईते बिद्यार्थीहरुको अवस्था मुक्त रहेको उपचारमा संग्लन चिकित्सकले जानकारी दिएका छन् ।
Post a Comment