Latest Updates :

कपडा पसलमा कपडा किन्न गएकी युवतीले सिसिटीभी जडान भएको थाहा पाएपछि उनले हंगामा

SHARE THIS POST :
एजेन्सी । तपाईले कपडा किन्ने कपडा पसलको ड्रेसीगं रुपमा कपडा फेर्ने बानी छ ? यदि त्यस्तो बानी छ भने होशियार ! पसलेले झुक्याएर तपाईको नग्न भिडियो बजारसम्म पुर्याइदिन सक्छन् । त्यस्तै भएको छ भारतमा ।
भारतको राजस्थानको राजधानी जयपुरको एक कपडा पसलमा कपडा किन्न गएकी युवतीले सिसिटीभी जडान भएको थाहा पाएपछि उनले हंगामा नै मच्चाएकी छिन् । सुरुमा पसलेलाई केरकार गरेकी युवतीले पछि प्रहरीलाई नै उपस्थित गराएर घटनाको पर्दाफास गरेकी छिन् ।
प्रहरीले छानबीनका क्रममा ड्रेसिगं रुपमा लुकाइएको क्यामेरा फेला पार्यो । प्रहरीले यो हर्कतमा संलग्न ३ जनालाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढाएको छ । - See more at: http://www.lightnepal.com/10287#sthash.RvD64f6k.y1PJG2Td.dpuf
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. NN Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger